सरकार र आन्दोलनरत नर्सबीच सहमति
काठमान्डौ, १६ कार्तिक । उचित पारिश्रमिकको मागसहित आन्दोलनरत नर्स र सरकारबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा हिजो भएको वार्तामा मन्त्रालयका प्रतिनिधि र नर्सिङ पक्षबीच छलफलपछि सहमति जुटेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, सहमतिअनुसार नर्सहरूले आजदेखि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
