SHARE
बुटवल टुडे · आइबार​ १६ कात्िक २०८२ ०३:०९ AM · 1 मिनेट पढाइ

हाटबजार अतिक्रमणमा नगरपालिकाकै मिलोमतो !

नवलपरासी, १६ कार्तिक । जिल्लाको रामग्राम नगरपालिका २ स्थित परासी हाटबजारमा केही व्यक्तिले अतिक्रमण गरिरहेको भन्दै व्यवसायीले बजारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) माग गरेका छन् । हाट बजार व्यवसायी राधेश्याम अग्रहरीले रामग्राम नगरपालिकासँग बजारको डिजाइन सहितको डिपिआर माग गरेका हुन् ।