धान उत्पादक किसानलाई राहत देऊ
विगत चार दिनदेखि ‘मोन्था’ चक्रवातको प्रभावका कारण निरन्तर वर्षा हुँदा धानबालीमा ठुलो क्षति भएको छ । किसानले काटेर राखेको धान भित्राउन नपाउँदै पानीले भिजाएर ठुलो क्षति पुगेको छ । मानो रोपेर मुरी उब्जाउने बेला आएको झरी पानीले यो वर्ष धान बालीसहितको खेतीमा ठुलो क्षति पुगेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
