आजदेखि कार्यालय समय घट्ने
काठमान्डौ, १६ कार्तिक । सरकारले चालू आर्थिक वर्षका लागि तोकेको नयाँ समयअनुसार आजदेखि कार्यालय समय घट्ने भएको छ । निर्धारित व्यवस्था अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालयको कार्यसमय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म रहनेछ । यस अवधि बाहेक अन्य समयमा भने कार्यालयहरू साँझ ५ बजेसम्म सञ्चालन हुने व्यवस्था यथावत् रहनेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
