SHARE
बुटवल टुडे · आइबार​ १६ कात्िक २०८२ ०३:४८ AM · 1 मिनेट पढाइ

‘सुन्दर मानव जीवन प्रेमका नाममा नसिध्याऊँ’

प्रेममा परेपछि दुःख, अस्वीकार वा छुट्नुको पीडा गहिरो हुन सक्छ । तर, यसकै कारण आत्महत्या कहिल्यैं समाधान होइन र हुनुपनि हुँदैन । मानवीय जीवन प्रेम भन्दा ठूलो र महत्वपूर्ण छ । आधुनिकतासंगै अहिलेका युवायुवती जब प्रेममा खटपट आउन थाल्छ अनि जीवन नै सिध्याउने तिर लागेको देखिन्छ ।