प्रधानमन्त्री कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने
काठमान्डौ, १६ कार्तिक । प्रधानमन्त्री सुशीला कार्की आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग विशेष छलफल गर्ने भएकी छिन् । बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
