तानसेन नगरपालिकामा आज सार्वजनिक बिदा
पाल्पा, १६ कार्तिक । तानसेन नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । रिडीधामस्थित ऋषिकेश मन्दिरमा आयोजना हुने रथयात्राको अवसरमा नगरपालिकाभर सार्वजनिक बिदा घोषणा गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
