चोरीको घटना बढ्दा प्रहरी रमिते
बुटवल, १६ कार्तिक । देशमा आएको राजनीतिक परिवर्तन र चाडपर्व सकिएसँगै बुटवल क्षेत्रमा चोरीका घटनाहरू बढेका छन् । जेनजी आन्दोलनमा प्रहरी प्रशासनको मनोबल घट्दा आम नागरिकको सुरक्षामा चुनौती देखिएको हो । दसैँ लगत्तै बुटवल आसपासमा दैनिक जसो चोरीका घटनाहरू बाहिरिएको छ । सबैभन्दा ठुलो जनसङ्ख्या भएको वडा नं. ११ मा धेरै घटना भैरहेको स्थानीयहरूको गुनासो छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
