सर्को तानेको बेला केही नलेखौँ : शिक्षामन्त्री पुन
काठमान्डौ, १६ कार्तिक । शिक्षामन्त्री महावीर पुनले केही आशालाग्दा अभियन्ता र अगुवाहरूले सर्को तानेर बोल्ने र लेख्ने गरेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै मन्त्री पुनले लेखेका छन्, “केहि केहि आशा लाग्दा अभियन्ताहरू र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ । सर्को ताने पनि केहि छैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
