SHARE
बुटवल टुडे · आइबार​ १६ कात्िक २०८२ ०४:२० AM · 1 मिनेट पढाइ

चालकको लापरबाही र मादक पदार्थ सेवन दुर्घटनाका प्रमुख कारण

गुल्मी,१६ कार्तिक ।  सवारी दुर्घटनाको प्रमुख कारण चालकको लापरबाही र मादक पदार्थ सेवनकै कारण हुने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुका अनुसार सवारी दुर्घटनाको प्रमुख कारणहरू मध्ये चालकको लापरबाही र मादक पदार्थ सेवनकै कारण हुने गरेको छ ।