SHARE
बुटवल टुडे · आइबार​ १६ कात्िक २०८२ ०४:२६ AM · 1 मिनेट पढाइ

लुम्बिनी प्रदेश सरकारको योजना कार्यान्वयन निराशाजनक

लमही, १६ कार्तिक । समृद्ध प्रदेश, सुखी जनता’, लुम्बिनी प्रदेश सरकारको उद्घोष यति बेला कागजमै सीमित देखिन थालेको छ । चालु आर्थिक वर्ष २०७९÷८२ (२०८२/०८३) सुरु भएको तीन महिना पुग्दासम्म प्रदेश सरकारले विकास निर्माणमा खर्च न्यून देखिएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विकास–निर्माणका क्षेत्रमा अत्यन्तै सुस्त खर्च गरेको छ ।