धरानका मेयर हर्क साम्पाङ नेतृत्वको पार्टीले आधिकारिता पाउँदै
काठमान्डौ, १६ कार्तिक । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले निर्वाचन आयोगबाट आधिकारिता प्राप्त गर्न लागेको छ । पार्टीका केन्द्रीय सदस्य गोपाल बहादुर खड्काका अनुसार दिउँसो २ बजे मेयर साम्पाङ दलको आधिकारिता प्रमाणपत्र लिन निर्वाचन आयोग जाने कार्यक्रम तय गरिएको छ । पार्टीको चुनाव चिन्ह माटो तोकिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
