बौलाहा कुकुर र जनावरले टोक्ने जोखिम
सल्यान, १६ कार्तिक । सल्यानमा बौलाहा कुकुरको टोकाइबाट मानिसहरू घाइते भै केही संख्यामा बिरामीहरू जिल्ला अस्पतालमा देखिएपछि स्वास्थ्य सेवा कार्यालय सल्यानले रेबिज रोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालन गरिनेभएको छ । केही दिन अघि जिल्लाको शारदा नगरपालिकामा ६ जना र छत्रेश्वरी गाउँपालिकामा पाँचजना मानिस कुकुरको टोकाइबाट घाइते भएका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
