विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे निर्वाचन आयोगको राय माग
काठमान्डौ, १६ कार्तिक । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार सुनिश्चित गर्ने तयारी गरिरहेको छ । यसका लागि गृह मन्त्रालयले निर्वाचन आयोगको राय मागेको छ । सरकार विभिन्न चारवटा ऐन संशोधन गर्ने गरी अध्यादेश ल्याउने तयारीमा छ । गृह मन्त्रालयले प्रचलित ऐनमा संशोधन प्रस्तावको मस्यौदा तयार गरी निर्वाचन आयोगमा पठाइसकेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
