SHARE
बुटवल टुडे · आइबार​ १६ कात्िक २०८२ ०५:२५ AM · 1 मिनेट पढाइ

सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमान्डौ, १६ कार्तिक । आइतबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला ७ सय रुपैयाँले सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ३९ हजार रुपैयाँ थियो ।