राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध आज सर्वोच्चमा सुनुवाइ
काठमान्डौ, १६ कार्तिक । विभिन्न ११ देशमा रहेका नेपाली राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध दायर गरिएको रिटमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । शुक्रबार सुनुवाइ नसकिएको रिटको आजको सुनुवाइ न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा हुँदैछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
