कांग्रेसको महाधिवेशन विवाद मिलाउन कार्यसम्पादन बैठक जारी
काठमान्डौ, १६ कार्तिक । नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति निर्धारण सम्बन्धी विवाद समाधानका लागि अहिले कार्यसम्पादन समिति बैठक जारी छ । ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा बसेको बैठकमा केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको कार्यतालिका पेश नपाएको भन्दै बैठक बहिष्कार गरिरहेका महामन्त्री गगन थापासमेत उपस्थित छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
