माओवादी रुपान्तरणका लागि सुदनले राखे ५ प्रस्ताव
काठमान्डौ, १६ कार्तिक । नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले पार्टी रुपान्तरणका लागि पाँचवटा प्रस्ताव अघि सारेका छन् । एकीकृत समाजवादीसँगको पार्टी एकीकरणलाई लिएर उपमहासचिव जनार्दन शर्माले असन्तुष्टि जनाइरहेको अवस्थामा किराँतीले पार्टी एकता तत्काल रोक्नुपर्ने धारणा राखेका छन् । किराँतीको अनुसार, पार्टी, आन्दोलन र जेन–जी विद्रोहको भावना विपरीत एकता गर्न लागिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
