जंगीअड्डाको कम्पाउन्ड नाघेर रातभर बितन्डा मच्चाउँदा पनि सेनाले पत्तो पाएन
काठमान्डौ, १६ कार्तिक । नेपाली सेनाको मुख्यालय जंगीअड्डाको तारबार नाघेर एक युवकले रातभर तोडफोड गरेको खुलेको छ । घटना २०८२ असोज १८ गते राति भएको हो । सिन्धुलीको तीनपाटन गाउँपालिका–६ घर भई हाल काठमाडौँ महानगरपालिका–२२, न्युरोड बस्ने २४ वर्षीय राहुल बोगटीले जंगीअड्डामा बितन्डा मच्चाएको पाइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
