SHARE
बुटवल टुडे · आइबार​ १६ कात्िक २०८२ ०६:०८ AM · 1 मिनेट पढाइ

नेकपा माओवादीको आयोजक समितिको बैठक सर्‍यो

काठमान्डौ, १६ कार्तिक । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक सरेको छ । सोमबार बोलाइएको बैठक अब कात्तिक १८ गते बस्ने पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।