SHARE
बुटवल टुडे · आइबार​ १६ कात्िक २०८२ ०६:३६ AM · 1 मिनेट पढाइ

दुर्गा प्रसाईं र नेपाली कांग्रेस (बीपी) बीच आन्दोलनमा सहकार्यको ६ बुँदे सहमति

काठमान्डौ, १६ कार्तिक । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्रियता, धर्म संरक्षण र नागरिक बचाउ महाअभियान’ र सुशीलमान शेरचन नेतृत्वको नेपाली कांग्रेस (बीपी) बीच आन्दोलनमा सहकार्य गर्ने सहमति भएको छ । आइतबार मध्यपुरथिमिमा प्रसाईं निवासमा दुई पक्षबीच ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर र आदानप्रदान गरिएको छ ।