निकोलशले भड्काउ अभिव्यक्ति दिएपछि प्रहरीले राख्यो निगरानीमा
काठमान्डौ, १६ कार्तिक । डा. निकोलस भुसालले हालका प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलगायतको नाम लिँदै अराजक र हिंसात्मक अभिव्यक्ति दिएका छन् । यसपछि प्रहरीले उनलाई निगरानीमा राखेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
