SHARE
बुटवल टुडे · आइबार​ १६ कात्िक २०८२ ०७:४२ AM · 1 मिनेट पढाइ

कानुनको अज्ञानता क्षम्य हुँदैन 

कानुनको अज्ञानता क्षम्य हुँदैन भन्नुको अर्थ कुनै पनि विषयमा मलाई थाहा छैन, यस्तो गर्दा यो सजाय हुन्छ, मैले जानेर गरेको छैन, अनजानमा भएको हो, कानुनमा के थियो थाहा भएन भनेर पिडकले भन्न नमिल्ने कानुनी सर्वव्यापी व्यवस्था हो ।