SHARE
बुटवल टुडे · आइबार​ १६ कात्िक २०८२ ०७:५७ AM · 1 मिनेट पढाइ

दीर्घकालीन सहकारीको साधारण सभा

बुटवल, १६ कार्तिक ।  बुटवल उपमहानगरपालिका वडा नम्बर २ मा रहेको दीर्घकालीन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा बोल्दै संस्थाका प्रमुख सल्लाहकार राजकुमार श्रेष्ठले सहकारीको माध्यमबाट समुदायमा छरिएर रहेको स–सानो पुँजीलाई एकीकृत गरी त्यसलाई परिचालन गरी उद्यमशीलता प्रवर्द्धन गर्दै आएको बताएका थिए ।