SHARE
बुटवल टुडे · आइबार​ १६ कात्िक २०८२ ०८:०१ AM · 1 मिनेट पढाइ

भुसालले ल्याए ‘बाटो फरक भो’

बुटवल, १६ कार्तिक । युरोपेली मुलुक पोर्चुगललाई कर्मथलो बनाउँदै आएका गायक अर्जुन भुसालको स्वरमा ‘बाटो फरक भो’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा गायक भुसालसँगै गायिका शान्ति श्री परियारको पनि स्वर रहेको छ । उक्त गीत सङ्गीतकार अमित बाबु रोकायको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।