SHARE
बुटवल टुडे · आइबार​ १६ कात्िक २०८२ ०८:१८ AM · 1 मिनेट पढाइ

 दाङमा पानी बा का रुपमा चिनिएका डिसिको निधन 

दाङ,१६ कात्तिक । घोराही खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष देविबहादुर डिसीको निधन भएको छ । पानी बा को नामबाट समेत चिनिने डिसी लामो समय खानेपानी संस्थाको अध्यक्ष भएर सेवा गरेका थिए  । २०५३ सालमा घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको स्थापना भयो ।