माओवादी–समाजवादीसहित वाम दलहरूको एकता घोषणा २० गते
काठमाडौं, १६ कात्तिक । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका दलहरूबीच कात्तिक २० गते पार्टी एकता हुने भएको छ । आइतबार पेरिसडाँडामा बसेको माओवादी केन्द्रको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
