महाधिवेशनको मिति सार्वजनिक माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा तालाबन्दी
काठमाडौं, १६ कात्तिक । नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपाको मूल गेटमा युवा कार्यकर्ताहरूले तालाबन्दी गरेका छन् ।आइतबार दिउँसो युवा कार्यकर्ताहरूले पार्टीको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्दै महाधिवेशनमा युवा प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
