सगरमाथा क्लबले जित्यो दोस्रो नेपालगन्ज नेशनल स्विमिङको उपाधि
नेपालगन्ज, १६ कात्तिक । ललितपुरको सगरमाथा स्विमिङ क्लबले दोस्रो नेपालगन्ज नेशनल स्विमिङ च्याम्पियनसिप २०२५ को उपाधि हात पारेको छ । नेपालगन्ज स्विमिङ क्लब बाँकेले आयोजना गरेको प्रतियोगितामा सगरमाथाले २७२ अङ्क हासिल गर्दै सहज जित दर्ता गरेको हो । यो जितमा क्लबका अरेक कर्माचार्य एक्लैले ७ वटा स्वर्ण र रिजा अवालेले ५ पदक जितेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
