सहरी विकासमन्त्री घिसिङका ७ प्रतिबद्धतापछि बन्चरेडाँडामा फोहोर बोकेका गाडी सञ्चालनमा आए
काठमाडौं, १६ कात्तिक । काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जनमा पाँच दिनदेखि भइरहेको अवरोध अन्ततः हटेको छ । सडकमै अलपत्र रहेका र काठमाडौंमा फोहोर लोड भएका गाडी अब ल्यान्डफिल साइटतर्फ गएका छन् । सहरी विकासमन्त्री कुलमान घिसिङले बन्चरेडाँडाका स्थानीयले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अवरोध हटेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
