SHARE
बुटवल टुडे · आइबार​ १६ कात्िक २०८२ १०:१९ AM · 1 मिनेट पढाइ

नेकपा एमालेले युथ भोलेन्टियर फोर्सको घोषणा गर्‍यो

 काठमाडौं, १६ कात्तिक । नेकपा एमालेले युथ भोलेन्टियर फोर्स घोषणा गरेको छ । आइतबार भक्तपुरको गुण्डुमा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलाले यो घोषणा गरेको हो । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यको पनि उपस्थिति रहेको थियो ।