बाँकेको राप्ती सोनारीमा २५० जनाको निःशुल्क मोतीबिन्दु शल्यक्रिया गरिँदै
नेपालगन्ज, १६ कात्तिक । बाँकेको राप्ती सोनारी अस्पतालमा आजदेखि ३ दिने निःशुल्क मोतीबिन्दु शल्यक्रिया शिविर सुरु भएको छ । नेपाल आँखा कार्यक्रम तथा तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौँको प्राविधिक सहयोगमा राप्ती सोनारी गाउँपालिकाले आयोजना गरेको शिविरमा २ सय ५० जनाको मोतीबिन्दु शल्यक्रिया गर्ने लक्ष्य राखिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
