बेमौसमी वर्षाले धान डुबायो, किसान भन्छन्- भोकमरी हुने खतरा बढ्यो
दाङ, १६ कात्तिक । पाकेर थन्क्याउन लागिएको धान बालीमा अविरल वर्षाले क्षति गरेपछि दाङका कृषकहरू चिन्तित भएका छन् । तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाले पाकेर थन्क्याउन लागिएको धान बालीमा क्षति गरेपछि कृषकहरू चिन्तित भएका हुन् । तुलसीपुर उपमहानगरपालिका -६ का पवित्रा शर्माको दुई बिघा खेतमा धान काटेर भर्खरै सकिएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
