SHARE
बुटवल टुडे · आइबार​ १६ कात्िक २०८२ ११:३४ AM · 1 मिनेट पढाइ

आम्दा २७ औँ वर्षमा प्रवेश, ३ कोठे शैक्षिक भवनको उद्घाटन 

बुटवल, १६ कार्तिक । गुणस्तरीय मातृ शिशु सेवा प्रदान गर्ने उद्देश्यका साथ बुटवलमा स्थापना भएको आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालले २७ वर्ष पुरा गरेको छ । स्थापना दिवसको अवसरमा आइतबार नयाँ शैक्षिक भवन उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।