बर्दघाटमा भाइले गरे सहोदर दाईको हत्या
नवलपरासी,बर्दघाट । नवलपरासी पश्चिम बर्दघाट नगरपालिका–१ पुनर्बासमा एक भाइले आफ्नै दाजुको हत्या गरेका छन् । शुक्रबार राति करिब १ः३० बजे पुनर्बासका ३४ वर्षीय चित्रबहादुर शाहीले झगडाको क्रममा घरमै राखिएको टाइल, इँटा र कोदालोको बिडले प्रहार गरी आफ्ना ३६ वर्षीय सहोदर दाजु कृष्णबहादुर शाहीको हत्या गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
