‘जाऊँ है बेगनास’ पोखरा प्रवर्धन कार्यक्रमको टिम रुपन्देहीमा
बुटवल, १७ कार्तिक । पोखराको पर्यटन प्रवद्र्धनसंगै भ्रमण वर्ष २०२५ लाई लक्षित गरी सुरु भएको ‘जाऊँ है बेगनास’ पोखरा प्रवर्धन कार्यक्रमका सहभागीहरूको भ्रमण टोलीले रुपन्देहीका सरोकारवालासँग अन्तरक्रिया गरेका छन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीको समन्वयमा रुपन्देही उद्योग सङ्घ, रुपन्देही व्यापार सङ्घसहित विभिन्न ब्यवसायीहरुसंग आइतबार बुटवलमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
