SHARE
बुटवल टुडे · सोमबार १७ कात्िक २०८२ ०२:५७ AM · 1 मिनेट पढाइ

पुँजीगत खर्चको कहालीलाग्दो अवस्था

नयाँ आर्थिक वर्ष २०८२/०८३ सुरु भएको चार महिना १७ दिन भैसकेको छ । यति बेला सम्म सङ्घीय र प्रदेश सरकारले चौथाइ खर्च गरिसक्नुपर्ने हो तर खर्चको अवस्था उही निराशाजनक छ ।