SHARE
बुटवल टुडे · सोमबार १७ कात्िक २०८२ ०३:२० AM · 1 मिनेट पढाइ

शैक्षिक समस्याबारे अन्तर्क्रिया

नवलपरासी, १७ कार्तिक । जिल्लाको प्रतापपुर गाउँपालिकाले शिक्षा सम्बन्धी समस्याबारे छलफल र अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको छ । दुई साता पहिला गाउँपालिकाले करार कर्मचारीको करार सम्झौता रद्द गरे पश्चात् सृजना भएपछि सो अन्तर्क्रियाको आयोजना गरेको हो । शैक्षिक सत्रको बिचमै करारमा राखिएका शिक्षकहरू हट्ने अवस्थाले शैक्षिक क्षेत्रमा समस्या सृजना भएको अन्तर्क्रियामा उपस्थित विद्यालयका प्राधानाध्यापकहरूले गुनासो राखेका थिए ।