सुनको मूल्य स्थिर, चाँदीको भने बढ्यो
काठमान्डौ, १७ कार्तिक । सोमबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो दिनकै स्तरमा स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापावाल सुन प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सामान्य उतार–चढाव भए पनि त्यसको प्रभाव घरेलु बजारमा खासै नपरेको महासंघले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
