राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिले कार्यभार सम्हाल्ने
काठमान्डौ, १७ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गरेपछि उनको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सम्हाल्ने भएका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपति अनुपस्थित रहँदा उपराष्ट्रपतिबाट राष्ट्रपति सम्बन्धी कार्य सम्पादन हुने व्यवस्था गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
