गजुरेल भन्छन् : माओवादीमा फेरि विभाजनको नाटक दोहोरिँदैछ
काठमान्डौ, १७ कार्तिक । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल ‘शीतलकुमार’ ले माओवादी आन्दोलनभित्र भएका विभाजनहरू वैचारिक कारणले नभई व्यक्तिगत स्वार्थ, असन्तुष्टि र नेतृत्वसँगको असमझदारीका कारण भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले पटक–पटक माओवादी पार्टी विभाजन गर्नेहरू अन्ततः पुनः उही राजनीतिक घेरामा फर्किँदै गएको टिप्पणी गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
