बाँकेका किसान भन्छन् – ‘मम्फली कम फले पनि मुनाफा मिठो’
नेपालगन्ज, १६ कात्तिक । बाँकेका किसानले यस वर्ष मम्फलीको मूल्य अपेक्षाकृत राम्रो पाएको बताउँदै उत्साह प्रकट गरेका छन् । स्थानीय किसानका अनुसार अहिले बजारमा सुकेको मम्फली प्रति क्विन्टल १५ हजार रुपैयाँमै सहजै बिक्री भइरहेको छ । त्यसै गरी काँचो, नसुकेको मम्फली पनि खेतमै गएर व्यापारीहरूले प्रति क्विन्टल १० हजार रुपैयाँमा किन्ने गरेको किसानहरू बताउँछन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
