मङ्सिर २७ मा एमालेद्वारा इतिहासकै विशाल जनसभा हुने
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मङ्सिर २७ गते नेपालको इतिहासमै सबैभन्दा ठूलो जनसभा गर्ने घोषणा गरेका छन् । उनले सो सभामार्फत जनता कसको पक्षमा छन् भन्ने स्पष्ट हुने दाबी गरेका छन् । सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै महासचिव पोखरेलले पार्टीले देशव्यापी कार्यक्रमहरूको श्रृङ्खला सञ्चालन गर्न लागेको जानकारी दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
