SHARE
बुटवल टुडे · सोमबार १७ कात्िक २०८२ ०९:३० AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीसँग मन्त्री र सचिवहरूको कार्यसम्पादन समीक्षा बैठक जारी

 काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्री र सचिवहरूसँग समग्र कार्य प्रगति समीक्षा बैठक गरेकी छिन् । वर्तमान सरकार गठनपछि भएका कामहरूको प्रगतिबारे जानकारी लिन प्रधानमन्त्री कार्कीले शुक्रबार सिंहदरबारमा सबै मन्त्री र सचिवहरूको संयुक्त बैठक आयोजना गरेकी हुन् ।