युवाहरूले कांग्रेस मुख्यालयमा तालाबन्दी गर्दै मागे पदाधिकारीहरूको राजीनामा
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका युवा कार्यकर्ताहरूले नियमित महाधिवेशनको वातावरण निर्माण गर्न नसक्ने कार्यवाहक सभापतिसहितका पदाधिकारीहरूले तत्काल नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
