भ्रष्टाचार अभियोगमा भोजपुरका डिभिजन वन अधिकृतविरुद्ध झण्डै डेढ करोडको मुद्दा
काठमाडौं, १७ कात्तिक । डिभिजन वन कार्यालय भोजपुरमा कार्यरत दानबहादुर श्रेष्ठविरुद्ध झण्डै डेढ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरिएको छ । डिभिजन वन कार्यालय इलाममा डिभिजन वन अधिकृतका रूपमा कार्यरत रहँदा श्रेष्ठले पदीय अख्तियारीको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
