पार्टी एकताको विषयमा प्रचण्ड र माधवबिच छलफल
काठमाडौं, १७ कात्तिक । पार्टी एकता गर्ने निर्णय लिएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका तीन शीर्ष नेताहरू छलफलमा जुटेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पार्टी एकताको सहमतिपश्चात थप महत्त्वपूर्ण छलफलका लागि केन्द्रीय कार्यालय, आलोकनगरमा भेटघाटमा रहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
