सरकार–महासंघको ‘डेडिकेटेड’ विवाद समाधान प्रस्ताव : उद्योगी भन्छन् समस्या समाधान हुँदैन
काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्री शुसिला कार्कीको उपस्थितिमा उच्च सरकारी अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालसहितको छलफलले डेडिकेटेड लाइनको विवाद समाधानका लागि मध्यमार्गी प्रस्ताव अघि सारेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
