SHARE
बुटवल टुडे · सोमबार १७ कात्िक २०८२ १०:४४ AM · 1 मिनेट पढाइ

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

 काठमाडौं, १७ कात्तिक । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । बैठक अगाडि प्रधानमन्त्री सुशीला कार्कीले नेपाल सरकारका मुख्यसचिव, सचिवहरू तथा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी थिइन् । बैठकमा विषयगत मन्त्रालयका सचिवहरूले आफ्नो प्रस्तुतिकरण दिएका थिए ।