१५औं महाधिवेशन वैशाख अन्त्यतिर गर्ने कांग्रेस संस्थापन पक्षको प्रस्ताव
काठमान्डौ, १७ कार्तिक । नेपाली कांग्रेसको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले पार्टीको १५औं महाधिवेशन आगामी वैशाखको अन्तिम साता आयोजना गर्ने प्रस्ताव गरेको छ । नयाँ बानेश्वरमा बसेको भेलाले आगामी वैशाख २५ देखि २८ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव तयार पारी भोलि बस्ने पार्टीको केन्द्रीय समिति बैठकमा पेश गर्ने निर्णय गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
